" २-बिगहाको जालझेल हटाउ "
जल संकट समाधानका लागि चुरे क्षेत्रको संरक्षण र जलाशय निर्माणमा दीर्घकालीन योजना अघि बढाउन, कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानको सूचना झन्झटिलो र विभेदपूर्ण भएको भन्दै सबै पालिकालाई समेट्न र २ बिघाको लालपुर्जाको बाध्यता हटाउन, नदी, नाला, कुलो, पैनी, पोखरीको जिर्णोद्धार गरी सतह सिँचाइ सुविधा विहीन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकार संग माग गरेको छ ।
किसानहरूलाई कृषि ऋण तथा कृषि यन्त्रहरू सहुलियतमा उपलब्ध गराउन, चुरे क्षेत्रको दोहन गरी भइरहेको ढुंगा, गिटी, बालुवा उत्खनन तथा अवैध क्रसर उद्योग तुरुन्त बन्द गराउन र अधुरा सतही तथा डिप ट्युबवेल सिँचाइ योजनाहरू तुरुन्त सञ्चालनमा ल्याई कृषि विद्युतीकरणलाई प्राथमिकता दिन प्रतिपक्षी दलहरुको माग छ ।

Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.